Skip to main content

Posts

Adultery (novel) by Paulo Coelho

It is the sixteenth major book of Paulo Coelho, titled 'Adultery' is written in the core theme of adultery. The book was written in Coelho's native language, Portuguese and was released on April 10, 2014. The English edition is the book was published on August 19, 2014.

Pagal Basti review a by Anup KC

Fiction was never my cup of tea. But there are still few books that I cannot forget and stop praising it for its beauty. The Firm by John Grisham , Shogun by James Clavell , Master of the Game by Sidney Sheldon are the few of them which have immense impact on my reading; fiction. On my last visit to Nepal, I saw a book on the street and its titled पागल बस्ती. The name itself was appealing. I couldn’t resist myself from momentarily halting my walk and have a sneak peak on the book. I dropped it back after a few minutes of flicking over and walked away with a heavy heart without being able to decide if I should buy it or not; as I was unsure. Will I be able to finish it ?? or will my anger just take over my reading for not being able to comprehend. But the battle continued in my head. I wondered what made him choose such a title, and what could be the content of it. I have heard the rumours that this book reflects his life but he has denied this comment in media and hi...

पीडाअवतार – गोवर्धन पूजा

मन्तव्य - प्रा.डा. दुर्गाप्रसाद भण्डारी Download - https://itunes.apple.com/us/book/pidaavatara/id633171719?ls=1 गोवर्धन पूजाको आजसम्मको अन्तिम कविताहरूको सङ्ग्रह पढ्ने मौका पाएको करिब एक हप्ता भयो । उनले धेरै रचनाहरू प्रकाशित गरिसकेका रहेछन् । मैले त गोवर्धन कवि मात्र होलान् भनी ठानेको थिएँ । उनी त यो उमेरमा नै धेरै थोक भैसकेका रहेछन् : कवि, कथाकार, उपन्यासकार, गजलकार, नियात्राकार, मुक्तककार आदि । एक थोक मात्र भैदिएको भए मन्तव्य दिन मलाई सापेक्षतः सजिलो हुन्थ्यो । धेरै विधाका सर्जक भएका हुनाले उनको यो सङ्ग्रह बारे मन्तव्य दिन त्यति सजिलो प्रयास होला जस्तो लाग्दैन । उनका कविताहरू पढिसकेपछि म एक सत्यको सम्भावनाबारे भने सुनिश्चित छु : गोवर्धन पूजाका उपन्यास र कथाहरूमा पनि एक प्रकारको काव्यात्मक (लिरिकल) दृष्टिले आफ्ना कथानकहरूको उतारचढावको व्यवस्थापन गरेको होलान् अर्थात् बुद्धि पक्षभन्दा बढी हृदय पक्षको उपस्थिति त्यहाँ हुनुपर्छ । यो सङ्ग्रह पाठकको अनुभवको आधारमा मात्र उनका अरू विधाहरूको चर्चा गर्नु न्यायोचित हुँदैन । तर गोवर्धनको सिर्जना यात्रामा विचारभन्दा बढी भावनाको प्रधानता ह...

हरिबंशको किताब चिना हराएको मान्छे

हरिबंशको किताब चिना हराएको मान्छे अब संसारभरी पढ्न पाइने भएको छ ! अर्को जन्ममा म देवता हुन्छु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु तिमीहरुको चिना म आँफै लेख्छु, भएजति दशा तिमीहरूलाई खनाउछु सानो छँदै टुहुरो बनाउँछु, जन्मस्थलबाट उठीबास लगाउँछु मेरो मन्दिर घुम्न लगाउँछु , भजन कीर्तन गर्न लगाउँछु मेरा खुट्टा ढोग्न लगाउँछु, खुट्टा पखाली जल खुवाउँछु धूप, दीप बाल्न लगाउँछु, दान दक्षिणा गर्न लगा उँछु यति धेरै चाकरी गराउँछु, वर दिनुको साटो बरबाद गराउँछु। अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु अर्को जन्ममा म देवता हुन्छु, देवताहरूलाई मान्छे बनाउँछु तिमीहरूको पनि म प्रेशर बढाउँछु, मुटु चलाउन यन्त्र बनाउँछु पाठेघरमा ट्यूमर रोप्छु, पित्तको थैलीमा ढुङ्गा ठोक्छु एक एक दिनको हिसाब गर्छु, मृगौलामा पनि रोग थप्छु हे देवताहरू हो ! अर्को जन्ममा म देवता हुन्छु, तिमीहरूलाई म मान्छे बनाउँछु।। - हरिवंश आचार्य

Sarubhakta's Pagal Basti in digital form

eBookbhandar.com has released the digital version of popular and Madan Puraskar winning novel 'Pagal Basti' More details in ebookbhandar ‘पागल–बस्ती’मा प्रेम र अहमको युद्ध सरुभक्तको उपन्यास ‘पागल–बस्ती’ प्रेम र अहम्को रणभूमि भनिदिए हुन्छ । उपन्यासभरि प्रेम र अहम्इतरका कथा, उपकथा, दर्शन, कथोपकथनहरु आइरहन्छन् । उपन्यासमा सिर्जित घटनाक्रमहरुले पाठकलाई त्राहीमाही पारिदिन्छ । वि.सं. २०३९ सालमा रचना आरम्भ गरेका सरुभक्तले करिब ६ वर्षपछि मात्र यो उपन्यास पूरा गर्न सके । नेपाली साहित्यमा पागल बस्ती नपढ्ने सायद कोही नहोलान् । यसको चर्चा अझै पनि चुलिदैछ । हरेक लेखक र पाठकका लागि पढ्न अपरिहार्य बनेको छ । पागल–बस्तीमा एउटा स्वतन्त्र पत्रकार जो काठमाण्डूबाट पोखरासम्मको यात्रामा निस्कन्छ । यात्राबाट फर्किएपछि ऊ यात्रा–संस्मरण लेख्ने दाउमा हुन्छ । यात्राको क्रममा उसको भेट मार्थासँग हुन्छ । मार्था कथित पागल–बस्त सभ्यताकी एकमात्र जिउँदी सबूत हुन्छिन् । सुरुमा त उसले पत्रकारलाई केही भन्न रुचाउँदिन तर पत्रकारले हरेक अनुनय–विनय गरेपछि उनी भन्न तत्पर हुन्छिन् । उनी एक सफल चित्रकार पनि हुन...

Brida by Paulo Coelho

Brida is a tale of love, passion, mystery, and spirituality from a master storyteller. Coelho wrote Brida right after The Alchemist, and it had launched his career as an international novelist.   Brida, a young Irish girl, and her quest for knowledge. She has long been interested in various aspects of magic but is searching for something more. Her search leads her to people of great wisdom, who begin to teach Brida about the spiritual world. She meets a wise man who dwells in a forest, who teaches her about overcoming her fears and trusting in the goodness of the world, and a woman who teaches her how to dance to the music of the world, and how to pray to the moon. As Brida seeks her destiny, she struggles to find a balance between her relationships and her desire to become a witch. This enthralling novel incorporates themes that fans of Paulo Coelho will recognize and treasure. It is a tale of love, passion, mystery, and spirituality from the master storyteller